गाैरादमा करेन्ट लागेर तीन जना घाइते

पढ्न समय: 1 मिनेट


झापा गौरादह नगरपालिका वडा १ मिलनचोकमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर ३ जना घाइते भएका छन् । वडा नँ १ स्थित स्थानीय कृष्ण प्रसाद सुवेदीकि घरको नेटोको तार बिजुलीको पोलमा टाङने क्रममा बर्ष ५३ को कृष्ण प्रसाद सुबेदी, बर्ष १८ का समिर आचार्य र बर्ष १६ कासबिन आचार्य घाइते भएको प्रहरीले जनाएको छ ।

घर धनी सुबेदीको बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा र आचार्य द्वयको दमक स्थित आम्दा अस्पतालमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्