कोशी प्रदेश र मधेश प्रदेशमा आज सार्बजनिक बिदा

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कोशी प्रदेश र मधेश प्रदेशमा आज सार्बजनिक बिदा

बैशाख २ झापा । कोशी प्रदेश र मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सिरुवा तथा जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

- Advertisement -
Ad image

कोशी प्रदेश सरकारले सिरुवा पर्वको अबसरका राजपत्र मै प्रकाशित गरेर बिदा दिएको छ भने मधेश प्रदेश सरकारले चैत्र ३१ गते एक सुचना प्रकाशित गरि बिदा दिएको जनाएको छ । मधेश प्रदेशमा जुडशितल र कोशी प्रदेशका तराइका जिल्लाहरुमा सिरुवा पर्व धुमधामले मनाउने गरिएको छ । भोली बैशाख ३ गते झापाको गौरीगञ्ज गाउँपालिका बाह्रदशी गाउँपालिका बिर्तामोड नगरपालिका झापा गाउँपालिका र गौरादह नगरपालिकाले सिरवा पर्वको अबसरमा स्थानिय बिदा दिएको छ । पालिकाहरुले सुचना जारी गर्दै बैशाख ३ गते स्थानिय बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्