कर्मचारी अभावका कारण अझ गरि लिएन गौरीगञ्जको मतगणना ले

जेठ १, गौरीगञ्ज । झापाका अन्य पालिका हरुमा वडाको मतपरिणाम घोषणा भइ सक्दा गौरीगञ्जमा भने २८ घण्टामा बल्ल १३ सय मत गनिएको छ । कर्मचारी अभावका कारण मत गणना स्थल नबढाईदा मत गणनाले गति लिन नसकेको हो ।

३० गते राति बसेको सर्वदलीय बैठकले स्थानीय तह र कार्यालय का कर्मचारी लाई गणना मा बस्दा गणना निश्पक्ष हुने कुरामा आशँका भएपछि मतदान आयोगबाट खटि आएका सिमित कर्मचारी को भरमा मतगणना भइरहेको छ ।
गणनाले गति लिन नसकेपछि आज देखि गाउँपालिका को अध्यक्ष को कार्यकक्ष खालि गराएर गणना स्थल बनाईदैछ ।

अघिल्लो लेखमादमक वडा नँ १ मा एमालेको प्यानल नै बिजयी
अर्को लेखमाझापा जिल्लाका ६ वटा वडामा अन्तिम नतिजा सार्वजनिक