जीवन चुडाल
दमक/ दमक ९ मा रहेको सरस्वती मा बिले आफनु विभिन्न ठाउमा रहेका जग्गा खालि गर्न आग्ह गरेको छ। बिद्यालयको नाममा रहेको दमक ८ मा रहेका विभिन्न किता नम्बर मा रहेका जग्गा खाली गर्न आग्रह गरेको हो बिद्यालयका अध्यक्ष समिन रिजालका अनुसार विषेश गुरु योजनाका साथ उक्त जग्गामा विभिन्न सम्रचना निर्माण गरिन लागेकाले जग्मा खालि गर्न लगाएको बताए बिद्यालयले सुचना प्रकाशि गरेको १५ दिनमा खालि गर्न आग्ह गरेको छ। र यो सुचनाको बेवास्ता गरे बिद्यालयले आफै हटाउने समेत जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्

