रिहा भएनन् महरा : पुर्पक्षका लागि थुना मै राख्न अदालतको आदेश

पढ्न समय: 0 मिनेट

काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

यो खबर रातोपाटी डटकम बाट लिइएको हो ।

- Advertisement -
Ad image


प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *