मार्बल्स बोकेर गौरीगञ्ज तर्फ आइरहेको भ्यान गेउरियामा दुर्घटना

पढ्न समय: 1 मिनेट

मँसिर २६, गौरीगञ्ज । पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरियामा माल बाहक पिकअप भ्यान दुर्घटनामा परेको छ । आज बिहान करिब १० बजे मे १ च ६४९७ को पिकअप भ्यान को चक्का खुस्किएर दुर्घटना भएको बुझिएको छ । दुर्घटनामा परि चालक सहित ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।
सो भ्यान मार्वल्स बोकेर गौरीगञ्जतर्फ आउदै गरेको अबस्थामा दुर्घटना भएको हो । घाईतेहरु लाइ उपचारका लागि अस्पताल पठाइएको कुरा इलाका प्रहरी कार्यालय दमकले जनाएकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्