बृक्षा रोपन र सरसफाइ गरेर आठमौजा सहकारीले मनायो नयाँ बर्ष

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज स्थित आठमौजा बचत तथा ऋण सहकारी सँस्थाले आफ्नो जेष्ठ नागरिक सञ्जालको अगुवाइमा सरसफाइ र बृक्षा रोपन गरेर नयाँ बर्षको शुरुवात गरेको छ । बिहान ७ बजे स्थानीय बैजेश्वरधाम शिवायल मन्दिरमा सरसफाइ र बृक्षा रोपन गरि नयाँ बर्ष मनाएका हुन
सरसफाक्इ र बृक्षा रोपनमा सँस्थाका सदस्यहरु जेष्ठ नागरिक सञ्जालका सदस्यहरु युवा तथा स्थानीय राजनैतिक अगुवाहरुको सहभागिता रहेको थियो ।
सहकारीले कार्यक्रममा उपस्थित हुनेहरुलाइ नयाँ बर्षको पात्रो समेत बितरण गरेको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *