बलबहादुर पुगे टप ११ मा । ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिइन् रजनी

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको सिँगिँङ रियालिटी शो द भ्वाइस अफ नेपालको टप ११ मा बलबहादुर राजवँशी छानिएका छन् । गएको शुक्रबार देखि शुरु भएको दर्शकहरुको भोटिङको आधारमा उनि टप ११ मा पुग्न सफल भएका छन् । आज शुक्रबार राति प्रसारित लाइभ शोमा १२ जना कन्टेस्टेन्टहरु बिच प्रतिस्पर्धा भएको थियो । जस मध्ये दर्शकहरुको सबै भन्दा कम भोट पाएको रजनी रिदम राइ शो बाट बाहिरिएकी छिन् ।
बल बहादुर राजवँशीलाइ आउदो शुक्रबारको शो मा पनि जिताउन फेरि ०३ टाइप गरि ३७००० मा एसएमएस गरि भोट गर्न सकिने छ भने प्रभु पे एप्स डाउनलोड गरि बिश्वको हरेक देशबाट उनलाइ भोट गर्न सकिने छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *