तिहारको फोटोमा ओजस्वीका दस पोज

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, ११ कार्तिक । स्थानिय स्टेज शो हरुमै कल्चरल र मोर्डन डान्स प्रस्तुत गरेर छोटो समयमै चर्चा बटुलेकी झापा गौरीगञ्जकी ९ बर्षिया ओजस्वी सेढाइले तिहारको अबसरमा गौरीगञ्ज दर्पण डटकम का लागि फोटो सुट गराएकी छिन् ।
सानै उमेरमा नृत्य कलामा पोस्त ओजस्वी स्थानिय ज्ञानकुञ्ज एकेडेमी मा कक्षा ५ मा अध्ययनरत छिन् । प्रस्तुत छ गौरीगञ्ज दर्पण डटकमका लागि मदन राजवँशी मनप्रीतले क्यामरामा कैद गरेका उनका दस पोज

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *