चट्याङले ट्रान्सफर्मर मा क्षति पुग्दा खजुरगाछी क्षेत्रमा बिद्युत अबरुद्ध

पढ्न समय: 1 मिनेट
http://www.dreamstime.com/royalty-free-stock-images-transformer-high-power-station-image26976299

गौरीगञ्ज, २० असोज । आइतबार बेलुका चट्याङले ट्रान्सफर्मर मा क्षति हुदा गए रातीदेखि झापा स्थित गौरीगञ्जको खजुरगाछी क्षेत्रमा बिद्युत अबरुद्ध भएको छ । आईतबार बेलुका चट्याङले गौरीगञ्ज ६ खजुरगाछी स्थित देबकोटा माबि छेउको बिद्युत ट्रान्सफर्मर मा क्षति पुगेको कुरा प्राधिकरणका गौरीगञ्ज क्षेत्र प्राबिधिक राम चन्द्र ठाकुरले जनाएका छन् ।
आबश्यक मर्मत सँभार पछी आजै बेलुकासम्म सो क्षेत्रमा बिद्युत सुचारु हुने कुरा उनले गौरीगञ्ज दर्पण लाई बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *