रबिन्द्र बराल
भदौ २९ आईतबार

मोरङ जिल्ला अदालतबाट २०७१भदौ १ गते
गौवध मुद्धामा १२ वर्ष कैद फेैसाला भई फरार रहेकाेे एक व्यक्ति
पक्राउ परेका छन । ईलाका प्रहरी कार्यलय रंगेली लेे
सुनवर्षी नगरपालिका वडा नम्वर ७ वस्ने वर्ष ५० को मो अलिग उद्धिन भन्ने वुधुवा मियालाई २७ गते पक्राउ गरी फैसाला कार्यान्यवनको लागि २९ गते जिल्ला अदालत बुझाईएको प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए ।
प्रतिक्रिया लेख्नुहोस्

