एम्बुलेन्स चालकलाइ प्रशँसा पत्र

पढ्न समय: 0 मिनेट


गौरीगञ्जका एम्बुलेन्स चालक राजु भुजेल (राजकुमार) लाइ बिहिबार प्रशँसा पत्र प्रदान गरिएकोछ । गौरीगञ्ज क्षेत्रमा लामो समय एम्बुलेन्स चालकका रुममा सेवा गरेको र अहिले कोरोना महाँमारीको बेला गाउँपालिका लाइ निशुल्क एम्बुलेन्स सेवा प्रदान गरे वापत गौरीगञ्ज गाउँपालिका ले सो प्रशँसा पत्र प्रदान गरेको कुरा उपाध्यक्ष दिपेन्द्र थापाले जनाएकाछन् ।
चालक राजु भुजेलले ४२ दिन सम्म निशुल्क सेवा प्रदान गरेको बताएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *