झापाको शरणामती बजारमा आगलागी

पढ्न समय: 0 मिनेट

कात्तिक २३ झापा । झापा गाउँपालिका वडा नं ५ को शरणामती बजारमा अहिले आगलागी भइरहेको छ ।

शरणामतीका काशीलाल राजवंशीको घरमा आगलागी भएको हो । राजवंशीको घरमा केहीबेरअघि आगलागी शुरु भएको र अहिलेसम्म दमकल आइनपुगेको वडाध्यक्ष कृष्ण राजवंशीले बताए । स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।‌ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्