कोरोना सँक्रमितको सँख्या ४२ पुगेको बिज्ञप्ति स्वास्थ्य मन्त्रालयले जारी गर्यो

पढ्न समय: 0 मिनेट

उदयपुरमा आज ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा बिकास देवकोटाको हवाला दिदै केहि बेर अघि बिबिसिले आज १० जनामा सँक्रमण पुष्टी भएको जनाएको थियो ।

- Advertisement -
Ad image

मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *