स्वास्थ्य शाखाले गर्यो बार्षिक कार्य समिक्षा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, ९ असोज । गौरीगञ्ज गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाले आफ्नो बार्षिक कार्य प्रगतिको समिक्षा गरेको छ । गाउँपालिका भित्र रहेका मातहतका स्वास्थ्य सँस्था हरुका प्रतिनिधिहरुको उपस्थितिमा कार्य प्रगति समिक्षा गरिएको हो ।
गापा उपाध्यक्ष दिपेन्द्र थापाको सभापतित्वमा भएको समिक्षा गोष्ठीमा जिल्ला जन स्वास्थ्य झापाका तथ्याँक अधिकृत चुडामणि लुईटेल वडाध्यक्ष मुखमा महतो, प्रा स्वाके खजुरगाछीका मेसु डा सुमित साह लगायतको उपस्थिती थियो ।
कार्य प्रगती बिबरण शाखाका टिका गुरागाईले प्रस्तुत गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *