सँक्रमितको सँख्या ३ सय ५७ पुग्यो : नयाँ सँक्रमित ५३ जना

पढ्न समय: 1 मिनेट

सोमबार एकैचोटि थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित सबै बाँकेका हुन्। ४६ जना पुरूष र एक जना महिला रहेकी छन्। भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

- Advertisement -
Ad image

यसैगरी, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मोरङ, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा १-१ जना पुरुष हरुमा कोरोना भाइरसका संक्रमित थपिएका हुन्। उनीहरू सबै १८ देखि ४६ वर्ष उमेर समूहका छन्।
यो सँगै सँक्रमितको सँख्या ३५७ पुगेको छ ।‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *