
काठमाडौं । उपसभामुखबाट राजीनामा गरेलगत्तै डा. शिवमाया तुम्वाहाङ्फेले राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन् । बानेश्वरमा पत्रकार सम्मलेन गर्दै उनले सबै मिलेर राजसंस्था फालेको भए पनि पितृसंस्था राजसंस्था भन्दा ठूलो रहेको महसुस गरेको बताइन् ।
उनले उमेदवार तय हुनासाथ आफूले राजीनामा दिने यसअघि पनि बताइसकेको उल्लेख गर्दै उम्मेदवार तय हुनासाथ राजीनामा दिएको बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्

