रँगेली नगर युवा क्लब द्वारा सँसारी मन्दिरमा दीप प्रज्वलन

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाइरस अहिले नेपाल मा समेत देखा परेपछि अाम मानिस हरु डर र त्रासमा रहकेका छन । पछिल्लो समयमा काठमाडौ मा काेराेना काे बिरामी फेला परेपछि अझै त्रास उत्पन्न भएको छ । अब याे राेग बाट कसरी बाँच्न सकिन्छ भनेर मानिस हरु चिन्ता समेत हुन थालेका छन । साेहि क्रममा रंगेली नगर युवा क्लव ले माेरङ काे रंगेली नगरपालिका ७ मा रहेकाे ऐतिहासिक एवम् साक्षात देवीको बासस्थान रहेको श्रि संन्सारी माई मंन्दिरमा युवा क्लव ले विश्व शान्ति तथा नेपाल मा फैलिएको काेराेना भाईरस राेकथाम तथा निर्मुल हाेस भनेर दिप प्रज्वलन गरेका छन । संन्सारी मंन्दिरमा प्रज्वलन गरेर बिश्व शान्ति काे कामना गरिएको क्लव का अध्यक्ष निरज साह ले बताए । उक्त दिप प्रज्वलनमा रंगेली का समाजसेवी मचिन्द्र कटुवालले भने अहिले बिश्वभरी काेराेना भाईरस बडेकाे हुनाले साक्षात देविकाे बासस्थान रहेको संन्सारी मंन्दिरमा दिप प्रज्वलन गरेपछि राेग काे निवारण हुन धार्मिक बिष्वाश रहेको उनलेे बताए । साे कार्यक्रम मंन्दिर व्यवस्थापन का अध्यक्ष ,सदस्य ,लगायत युवा,बुद्धिजीवी ,समाज सेवी, हरु को समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *