मृगौला पिडित देब बहादुरलाइ अमेरीका बाट पनि सहयोग

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, १८ मँसिर । गौरीगञ्ज ३ ठेकिटोलका ३२ वर्षिय मृगौला रोग पिडित देब बहादुर रोक्का को उपचारार्थ अमेरीका बाट पनि सहयोग रकम प्राप्त भएको छ ।‌ गौरीगञ्ज ३ ठेकिटोल मै स्थायि घर भइ हाल अमेरीका बसोबास गरिरहेका डा. बिनोद राई र बिज्ञान राईले रु २५ हजार ५५ रुपैंया सहयोग गरेका हुन । सो सहयोग सँयोजन गरिदिएका कर्मा शेर्पाले उनको घरमै पुगेर सो रकम हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *