मृगौला पिडित देबबहादुर लाइ कतारबाट रु ५३ हजार सहयोग

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज मँसिर १६ । झापाको गौरीगञ्ज ३ ठेकीटोल निबासी मृगौला पिडित देबबहादुर रोक्काको उपचारार्थ कतारमा बस्ने नेपालीहरुले रु ५३ हजार ३ सय २९ रुपैया आर्थिक सहयोग गरेका छन् ।


कतारमा बस्ने गौरीगञ्ज ३ का स्थायी निबासी ठाकुर प्रसाद राजवँशी इलाम स्थायी घर भएका निर कमल कटुवाल र मोरँग बिराटनगर स्थायी घर भएका ख्याम गौतमको पहलमा कतारमा रहेका ७७ जना नेपाली दाजुभाइ दिदी बहिनीहरुसँग सो रकम सँकलन गरि सहयोग गरिएको हो सहयोग रकम सोमबार साँझ ठाकुर प्रसाद राजवँशीकी श्रीमती बसन्ती राजवँशीले देबबहादुर बचाउ अभियानका सँयोजक यादब रिजाल लगायत छिमेकीहरुको रोहबरमा पिडित देबबहादुर रोक्कालाइ घरमै पुगेर हस्तान्तरण गरेकी छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *