ईन्धनको मुल्य बढ्यो

पढ्न समय: 0 मिनेट

 नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ। सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *