मिठो स्वर भएकी दृष्टी बिहिन अस्मितालाई बलबहादुर र गोपालले आफ्नो नयाँ एल्बममा गाउने मौका दिने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज १९ माघ । मिठो स्वर भएकी झापा बिर्तामोड सैनिक बजारकी दृष्टिबिहिन अस्मिता शिवाकोटीले गीत गाउन पाउने भएकी छन् । मिठो स्वर भएर पनि गाउने मौका नपाएकी शिवाकोटीलाई गायक बलबहादुर राजवँशी र गीतकार गोपाल राजबँशीले आफ्नो आगामी एल्बम ‘बेदना’ भाग ५ मा उनलाई गीत गाउने मौका दिने भएकाछन् । गायक र गीतकार द्वयले आईतबार उनलाई घरमै भेटेर उनको स्वर परीक्षण समेत गरेका छन् ।


स्वर मिठो लागेर नै हामीले गाउने मौका दिने भएकाछौ – भेटघाट पछी गीतकार राजवँशीले भने – कला हुनेलाई मौका दिनु पर्छ । उनले कोचभाषि एल्बम बेदना भाग ५ गायक बलबहादुर राजबँशीसँग एउटा युगल गीत र एउटा एकल गीत गाउन पाउने छिन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *