बिराटनगरको आदर्श माबिको ब्यवस्थापन समितीमा छानिए गौरीगञ्जका राजेश साह

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, १५ कार्तिक । देश कै पुरानो र एतिहासिक गौरब बोकेको मोरँगको बिराटनगर स्थित आदर्श उच्च मा बि को बिद्यालय ब्यवस्थापन समितीमा झापाको गौरीगञ्ज ३ का राजेश साह सर्वसम्मत बाट चयन भएका छन् । उनि समितीको सदस्य पदका लागि सर्वसम्मति बाट छनौट भएका हुन । आदर्श उच्च माविको ब्यबस्थापन समितीमा झापाबाट प्रतिनिधित्व गर्ने साह सँभवत: पहिलो झापाली हुन् ।


साह सँगै बिद्यालय ब्यबस्थापन समिती सदस्यमा पुरुष तर्फ प्रदिपराज घिमिरे र महिला तर्फ भवानी पोख्रेल र बिनु पोख्रेल चयन भएका छन् । साह हाल मोरँगको कटहरी ३ मा अस्थायी बसोबास गर्दै आएका छन् भने यिनकी छोरी मुस्कान साह सो बिद्यालयको कक्षा ९ मा अध्ययनरत छिन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *