बल बहादुरको भोटिङ कोर्ड 03 : कार्तिक २२ गतेको प्रस्तुती पछी भोट गर्न मिल्ने

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो “द भ्वाइस अफ नेपाल” मा नक आउट राउण्ड पार गरि टप १२ मा परेका झापा गौरादहका गायक बल बहादुर राजवँशी लाइभ राउण्डमा प्रवेश गरे सँगै उनलाइ भोटिङ कोर्ड दिइएको छ । उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । कार्तिक २२ गते शुक्रबार राती प्रसारण हुने शो को प्रस्तुती पछी भोटिङ लाइन खुला गरिने छ । बलबहादुर राजवँशीलाइ जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी मोवाइलको म्यासेज बक्समा 03 टाइप गरि ३७००० नँबरमा सेण्ड गर्नु पर्नेछ भने कतार बाट भोट गर्दा ९२३०० नँबरमा सेण्ड गर्नु पर्ने छ । त्यसै गरि भारतिय नँबरबाट भोट गर्नु परे ५३०१० मा सेण्ड गर्नु पर्ने छ । प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट समेत बिश्वभरबाट भोट गर्न सकिने छ ।
लाइभ राउण्डमा प्रवेश पाएका १२ जना प्रतिस्पर्धीहरु बाट खुला भोटिङ का आधारमा बर्षको भ्वाइस अफ नेपाल विनर छानिने छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *