आज फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । केहिबेर अघि नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रालयले सो कुराको पुष्टी गरेको हो । आजै बिहान मन्त्रालयले बिज्ञप्ति जारी गर्दै ३२ जनामा सँक्रमण पुष्टी गरेको थियो । अहिले पुष्टी भएका ३६ सँक्रमित सहित आज एकृ दिन ६८ जना मासँक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

