नेबिसँघ द्वारा गौरीगञ्ज क्याम्पसका बिद्यार्थीलाइ माक्स बितरण

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज ३ चैत । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बाट सचेत रहन नेबिसँघ गौरीगञ्ज क्याम्पस ईकाइ समितीले गौरीगञ्ज क्याम्पस का सम्पुर्ण बिद्यार्थी र प्राध्यापकहरुले सोमबार माक्स बितरण गरेकोछ । स्वबियु गौरीगञ्ज क्याम्पसका सभापती देब ताजपुरिया र नेबिसँघ एकाइ समिती गौरीगञ्ज क्याम्पसका सभापती कृष्ण दास बाबाजीको सकृयतामा माक्स बितरण गरिएको थियो । समितीले गौरीगञ्ज ५ स्थित चिल्हारा प्राविका ७५ जना बिद्यार्थीहरुलाइ समेत माक्स बितरण गरेको छ । नेबिसँघ केन्द्रिय कमिटी सदस्य निरज अग्रवालको सो माक्सहरु सौजन्य गरेको कुरा स्वबियु सभापति देब ताजपुरिया ले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *