नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा जागिर, +2 देखि स्नातकसम्मले फारम भर्न मिल्ने

पढ्न समय: 1 मिनेट

काठमाडौं । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। दश जोड २ मात्र पास गरेका देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले दरखास्त दिन मिल्नेगरी विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।

- Advertisement -
Ad image

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ। यो जानकारी सबैका लागि सेयर गरिदिनुहोला । हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *