नेपाल प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई (बिज्ञापन सहित)

पढ्न समय: 0 मिनेट

के तपाईँ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ । 

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ ।

- Advertisement -
Ad image

उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस बिज्ञापन –

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *