गौरीगञ्ज शाखाले पनि मनायो नेपाल बैँक लिमिटेडको ८३ औ बार्षिकोत्सब

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका स्थित नेपाल बैँक लिमिटेडको शाखा कार्यालयले बैँकको ८३ औ बार्षिकोत्सब मनाएको छ । शाखा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शुक्रबार ८३ औ बार्षिकोत्सब मनाएको हो ।
बार्षिकोत्सबमा बोल्दै बैँकमा पुर्व कर्मचारी जयेन्द्र राजवँशीले उहिले बैँकमा कम्प्युटर नहुदाको आफ्नो पुरानो अनुभव सुनाएका थिए । त्यस्तै ग्राहकको तर्फबाट ब्याबशायी हरि मण्डलले बैँकको सेवाबाट आफु अत्यन्तै सन्तुष्ट रहेको बताए ।

- Advertisement -
Ad image


केक काट्नु अघि शाखाका प्रबन्धक रोशन बस्नेतले बैकबाट आफुले ग्राहकलाइ हर तरहले सहज सेवा प्रदान गर्न तत्पर रहेको कुरा बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *