१६ जेठ गौरीगञ्ज । झापा गौरीगञ्जको क्वारेन्टाइन मा रहेका थप ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएकोछ । गौरीगञ्जका क्वारेन्टाइन हरुमा रहेका ३० जनाको स्वाव सँकलन गरि पिसिआर परिक्षणका लागि गत जेठ ११ गते धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशाला मा पठाइएको थियो । आज दिउसो प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ
प्रतिक्रिया लेख्नुहोस्

