५ जेठ झापा । अहिले सम्म कोरोनासँकमरमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार कोरोनस छिरेको पुष्टी भएकोछ ।
कर्णाली प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मनमत्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का ३५ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कर्णाली प्रदेश मात्र कोरोना सँक्रमण नभएको प्रदेश थियो ।
भारतको आगराबाट फर्किएका संक्रमित युवा उनि जेठ १ गते गाउँ आइपुगेका थिए ।
सात्तला स्थित लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइमा बसेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त क्वारेन्टाइनमा उनीसँग अरु ३९ जना बस्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

