एक दिने स्वास्थ्य शिविर सम्पन्न

पढ्न समय: 1 मिनेट

पुस ५ गौरीगञ्ज ।‌ गौरीगञ्ज वडा नँ १ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका वडाा नँ १ को कार्यालय को समन्वय र वर्क फर नेपाल को आयोजनामा स्वास्थ्य चौकी महाभारा मा भएको शिबिर बाट १सय ७१ जना विरामी ले स्वास्थ्य उपचार सेवा पाएका थिए ।

- Advertisement -
Ad image

शिविरमा जेनेरल फिजिसियन दन्त चिकित्सक तथा महिला रोग बिषेशज्ञ द्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविर सञ्चालन का लागि हेल्पिङ् हेण्डस् ले आर्थिक सहयोग र आम्दा अस्पताल दमक र ओमशान्ती डेण्टल अस्पताल ले प्राबिधिक सहयोग गरेका थिए ‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्