ईटहरी लेडिज जेसिस को अध्यक्षमा गौरीगञ्जकी चेली निर्बिरोध

पढ्न समय: 1 मिनेट

झापा २७ पुस । ईटहरी लेडिज जेसिसको अध्यक्ष पदका लागि गौरीगञ्ज की रोशना थापा निर्विरोध चयन भएकी छन् । उनि सन २०२० का लागि अध्यक्ष पदमा चयन भएकी हुन् । पुस २४ गते देखि २६ गतेसम्म सम्पन्न भएको सँस्थाको ईटहरी शाखाको १८ औ अधिबेशनबाट थापा निर्विरोध चयन भएकी हुन् । उनि गौरीगञ्ज ३ ठेकिटोल निवासी भरत थापा र गोमा थापा बस्नेत की कान्छी छोरी हुन हाल उनि ईटहरीमा ब्यावशाय सँचालन गर्दै आएकी छन् ।


अधिवेशन बाट कार्यकारिणी उपाध्यक्ष पदका लागि सुमित्रा भट्टराई र ईन्दिरा काफ्ले चयन भएका छन् भने सचिब पदमा लागि लक्ष्मी बराल गौतम र उपाध्यक्ष पदका लागि भावना निरौला, अञ्जना खतिवडा, पुस्पा लुईटेल अधिकारी र सुमिता कार्की चयन भएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *