सीमाना बाट २ दिनमा १८ जनतालाइ उद्दार गरी गौरीगञ्जको क्वारेन्टाइन मा राखियो

पढ्न समय: 1 मिनेट


७ जेठ गौरीगञ्ज । भारतिय सीमामा अलपत्र परेका नेपालीहरुलाइ नेपाल ल्याउने जिल्ला ब्यापि निर्णय भए सँगै गौरीगञ्ज गाउँपालिका ले भारतसँग सीमा जोडिएका आफ्ना तिन वटा नाकाहरु बाट हिजो र आज गरि १८ जनतालाइ उद्दार गरेकोछ । स्वास्थ्यकर्मि रसुरक्षाकर्मिको टोलिले हिजो वडा नँ १ को डाकुपाडा नाका बाट १ जना र वडा नँ ५ को फतेहपुर नाकाबाट नेपाल पसेका ८ जनालाइ उद्दार गरि गौरीगञ्जको क्वारेन्टाइन मा राखिएको थियो भने आज वडा नँ ४ स्थित बैरिया – अल्ताबारी नाका बाट ९ जनतालाइ उद्दार गरि क्वारेन्टाइन मा राखिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *