गौरीगञ्ज . बरिष्ठ गीतकार तथा कानुन ब्यावशायी रमेश कोईरालाको नया गीत ‘हारे म’ शुक्रबार रिलिज भएको छ
गीतमा स्वर कर्मा ग्याल्चेन बम्जन को रहेको छ भने सँगित दिनेश सुब्बाको रहेको छ .
एक्सन मिडियाले बजारमा ल्याएको गीतको पर्दामा शेरबहादुर डिसि, मञ्जु केसी र बिकास बस्नेत देखिएका छन भने निर्देशन अनु डिसिको रहेको छ .
प्रतिक्रिया लेख्नुहोस्

