मेचीनगर नगरपालिकाको बजेट १ अर्ब ५१ करोड

पढ्न समय: 1 मिनेट


असार १०, काकडभिट्टा । मेचीनगर नगरपालिका ले आगामी आर्थिक वर्षको लागि १ अर्ब ५१ करोडौको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको दोश्रो नगरसभा को तेस्रो अधिवेशन बाट सो अनुमानित बजेट सार्वजनिक गरेको हो ।
कार्यक्रममा नगरका प्रमुख गोपाल चन्द्र बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख मिना उप्रेतीले नगरको कूल बजेट रु. एक अर्ब ५१ करोड १२ लाख ३६७ हजार रहेको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्