फेरी थपियो गौरीगञ्ज १ महाभारामा ४ सँक्रमित

पढ्न समय: 0 मिनेट

बैशाख, १६ , गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ १ महाभारामा पुन ४ जना सँक्रमित थपिएका छन् । ३ महिला र१ पुरुष मा सँक्रमण पुष्टि भएको कुरा जिल्ला स्वास्थ्य कार्यालय झापा ले जनाएको छ । यो सँगै वडा नँ १ महाभारामा सँक्रमित हरुको सँख्या २३ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्