पहिलो सेवाग्राहीलाइ सम्मान गर्दै वडा कार्यालयले शुरु गर्यो २०८० को कामकाज

बैशाख ४ गौरीग्ज । नयाँ वर्ष २०८० लागेपछी कार्यालय खुलेको पहिलो दिन आज गौरीगञ्ज गाउँपालिका वडा नँ ६ को कार्यालयले पहिलो सेवाग्राहीलाइ सम्मान गरेर कामकाज शुरु गरेको छ ।

नयाँ सालमा कार्यालय खुलेको आज पहिलो दिन वडा कार्यालयमा सेवा लिन आएका जेष्ठ नागरिक चन्द्र प्रसाद सिलवाललाइ वडाध्यक्ष बद्री नारायण यादवले गम्छा ओढाएर सम्मान गरी वडाको कामकाज शुरु गरेको कुरा वडा सचिब युवराज दाहालले बताउका छन् ।

अघिल्लो लेखमाअबदेखि स्थानीय तहको रोजगार शाखामै श्रम स्वीकृतिको निवेदन दिन सकिने
अर्को लेखमागुपचुपमै खुल्यो गौरीगञ्जको कित्ताकाट : छैन ३५ दिने सुचना