झापाका ५ सहित ३३४ नयाँ सँक्रमित थपिए : कुल सँक्रमित सँख्या २ हजार ६३४ पुग्यो ।‌

पढ्न समय: 1 मिनेट


आज एकैदिन नेपालमा ३ सय ३४ जना नयाँ सँक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत सो कुरा पुष्टी गरेका हुन् । जसमध्ये झापाको ५ जना रहेको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ । दँक्रमितहरु भद्रपुर नगरपालिकाका ३ जना र कचनकबल गाउँपालिकाका २ जना रहेका छन् ।
यो सँगै नेपालमा कुल सँक्रमितको सँख्या २ हजार ६ सय ३४ पुगेको छ । जस मध्ये २९० जना सँक्रमण मुक्त भइ सकेका छन् । १० जनाको मृत्यु भइसकेको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *