गौरीगञ्ज १ का अर्का ब्यक्तीपनि खोलामा बेपत्ता

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

असार १३ गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ १ मा हिजो बनियानी खोलाले बगाएको बालक मिलन बिकको खोजि कार्य नसकिदै सोहि वडाका अर्का ब्यकतीलाइ पनि खोला ले बगाएको खबर प्राप्त भएको छ । वडाको भन्सार बजार देखि दक्षिण ढेबु बस्तिका स्थानिय बर्ष ४० का लुखिराम मुर्मु कमल खोलामा बेपत्ता भएको कुरा कुञ्जिबारी प्रहरीले जनाएको छ ।


प्रहरी र स्थानियहरुले उनको खोजि कार्य शुरु गरेको छ भने हिजो साझ बनियानी खोलामा बेपत्ता भएको १३ बर्षिया बालक मिलन बिक हाल सम्म पनि फेला नपरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी जनपद प्रहरी र स्थानियहरुको टोलिले हिजैदेखि बालकको खोजि कार्य जारी राखेपनि हालसम्म बालक नभेटिएको कुरा रेडक्रस सोसाइटी गौरीगञ्जका सभापती यादब रिजालले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्