गौरीगञ्जमा मतगणना अति सुस्त गतिमा : ६ घण्टामा ४ सय मात्र मत गनिए

पढ्न समय: 0 मिनेट

बैशाख ३१ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका मा मत गणना अति सुस्त गतिमा अघि बढेको छ । शनिबार बिहान ४ : ३० बजेदेखि शुरु भएको गणनामा शुरु भएको लगभग ६ घण्टा मा ४ सयको हाराहारीमा मात्र मत गणना भएको छ । अति सुस्त गतिमा गणना अघि बढेपछि मत गणना स्थान बढाउने बारे छलफल भइरहेको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्