• असार ३१, २०७९
  • Madan Rajbanshi
  • 0

असार ३१ गौरादह । गौरादह नगरपालिका ले दसौँ नगरसभा बाट पारित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नगरप्रमुख छत्रपति सुबेदी र उपप्रमुख जलबर्षा राजवँशी को उपस्थिति मा नगरसभा बाट पारित निति तथा कार्यक्रम बारे लिखित दस्तावेज पत्रकार हरुलाई बितरण गरिएको थियो ।

नगरपालिकाले यसै आवमा गौरादहको स्वास्थ्य केन्द्र लाई तत्कालै १५ शैय्याको अस्पताल मा, स्तरोन्नति गर्ने र यसका लागि नगरपालिकाले यो बर्ष स्वास्थ्य क्षेत्रमा र १ करोड ५५ लाख रुपैयाँ छुट्याएको कुरा प्रवक्ता नगेन्द्र भण्डारी ले बताएका छन् ।
हेर्नुहोस् गौरादहको वार्षिक निती तथा कार्यक्रम को पुर्ण पाठ –