कालिकाले टेरेनन् सरकारको निर्देशन

पढ्न समय: 0 मिनेट


रबिन्द्र बराल
नेपाल सरकार काे निर्देशन लाई कालिका कन्ट्रक्सन बेवास्ता गरेको पाईएकाे छ । अाफ्नाे कामदार लाई मंगलबार बिहानै ७:३० बजे देखिनै काम लगाउदै गरेको भेटिएको हाे । नेपाल सरकारले नेपाल भरिनै लकडाउन गर्ने निर्देशन दिएता पनि त्याे भने कार्यनयन मा अाएन रंगेली बिराटनगर सडक खन्ड काे अामताेलामा निर्माण भईरहेकाे कल्भट बनाउन कालिकाले १० देखि १५ जना मजदुर हरुलाई काम मा लागाईरहेकाे पाईएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *