
कार्तिक १५, गौरीगञ्ज । गैर सरकारी सँस्था एसएनजेडी ले बिओपी कुञ्जिवारीलाई बन्दोबस्तीका समान हस्तान्तरण गरेका छन् । सोमबार एक कार्यक्रमबीच एसएनजेडी ले सशस्त्र प्रहरी लाई स्लिपिङ ब्याग र म्याट सहितका बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेका छन् ।
वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, तथा एसएनजेडी का प्रतिनिधि निर्मला राजवँशीको उपस्थिति मा सो सामग्री हस्तान्तरण गरिएको हो ।