उपभोक्ता अधिकार तथा बजार ब्यबस्थापन सँबन्धी क्षमता अभिबृद्धि तालिम

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । सँघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ उपभोक्ता अधिकार तथा बजार ब्यवस्थापन सँबन्धी एक दिने क्षमता बिकास तालिम दिएको छ ।
तालिममा उपभोक्ताको अधिकार‚बस्तु बजारको समस्या सेवा बजारका समस्या मुल्य बृद्धि उपभोक्ता हक उपभोक्ता सँरक्षण ऐन बजार अनुगमन स्थानीय कानुन दण्ड वा जरिबाना सँबन्धी अभिमुखिकरण गरिएको थियो ।
कृष्णप्रसाद भण्डारीको मुख्य सहजिकरणमा भएको तालिममा सँघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका अर्का सहजकर्ता काजी दाहालले सहयोगि भुमिका निर्वाह गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको अध्यक्षतामा भएको तालिममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथी थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *