जिउँदै जलाउने धम्की : बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट
सिरहा : सिरहाको नरहा गाउँपालिका- चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ। छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५...