कोशीका पुर्व मुख्य मन्त्री थापा माथि आक्रमण
माघ ५ झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक...