
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।
योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेको उनले बताए।
७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

