१० जेठ गौरीगञ्ज । आज नेपाल फेरि थप ३२ जनामा कारोनाभाइरस संपुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज बिहान बिज्ञप्ति जारी गर्दै सो कुरा पुष्टी गरेकाछन् । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

