वडा नँ ४ मा कोरोना सँबन्धी सचेतना तथा मास्क बितरण

पढ्न समय: 1 मिनेट


अल्ताबारी ७ चैत । बिश्व भरि कोरोना भाइरसको महामारी फैलिए सँगै गौरीगञ्ज गाउँपालिका वडा नँ ४ ले पनि वडाबासीहरुलाइ सतर्क रहन कोरोना भारइस बारे सचेतना तथा मास्क बितरण गरेको छ ।
वडा कार्यालयले स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरुको सहयोगमा अल्ताबारीमा सचेतना तथा मास्क र सावुन बितरण गरेको छ । वडाध्यक्ष कुल प्रसाद गिरीको नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्मिलित टोलिले शुक्रबार गाउँबासीहरुलाइ मास्क तथा साबुन बितरण गरेको छ । यस बाहेक वडा को बैरिया नाकामा स्वास्थ्य कर्मि र सुरक्षाकर्मि सहितको हेल्प डेस्क समेत स्थापना गरिएको छ ।‌

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *